चिनीको भन्सार मूल्य वृद्धिमा पूर्वका उद्योगीको विरोध

वैशाख ११, सरकारले चिनीको भन्सार मूल्य वृद्धि गरेकोमा पूर्वका उद्योगी ब्यपारीले विरोध गरेका छन् । भन्सार वृद्धिका कारण चिनीको चोरी तस्करी बढेको भन्दै यसले उद्योगी, उखुु किसान तथा आम उपभोक्ता मारमा पर्ने भएकाले भन्सार मुुल्यवृद्धि फिर्ता लिन उनीहरुले माग गरेका छन् । मोरङ व्यापार संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी चिनीको भन्सार मूल्य बढाउने निर्णय … Continue reading चिनीको भन्सार मूल्य वृद्धिमा पूर्वका उद्योगीको विरोध