ओलम्पिक विवाद समाधान गर्न खेलकुद मन्त्रालयद्वारा राखेपलाई जिम्मा
चैत १०, नेपाल ओलम्पिक कमिटिको विवादका सम्बन्धमा दुवै पक्षसँग समन्वय गरी विवाद मिलाउन युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई जिम्मा दिएको छ । ओलम्पिक कमिटिका क्रियाकलापहरुलाई निर्वाध सञ्चालनको वातावरण मिलाउन मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई जिम्मा दिएको हो । खेलकुद मन्त्री दलजित श्रीपाइलीको निर्णय अनुसार ओलम्पिक कमिटिको आधिकारिकता सम्बन्धी विवादबारे लिखित प्रतिवेदन पेश गर्न राखेपका … Continue reading ओलम्पिक विवाद समाधान गर्न खेलकुद मन्त्रालयद्वारा राखेपलाई जिम्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed