महिला फुटसल च्याम्पियनलिगमा सहभागी हुन दुई खेलाडी माल्दिभ्स प्रस्थान
चैत १०, नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत फुटसल च्याम्पियनसिपमा भाग लिन आज माल्दिभ्स गएका छन् । आगामी सोमबारदेखि सुरु हुने फुटसल च्याम्पियनसिपमा मालदिभ्स एयरपोर्ट कम्पनी लिमिटेडको क्लबबाट खेल्न उनीहरु आज माल्दिभ्स गएका हुन् । साफ च्याम्प्यिनसिपको प्रदर्शनकै आधारमा माल्दिभियन क्लबले उनीहरुलाई अनुबन्धन गरेको हो । २ वर्ष अघि नेपालकै … Continue reading महिला फुटसल च्याम्पियनलिगमा सहभागी हुन दुई खेलाडी माल्दिभ्स प्रस्थान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed