play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

महिला फुटसल च्याम्पियनलिगमा सहभागी हुन दुई खेलाडी माल्दिभ्स प्रस्थान

0

चैत १०,
नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत फुटसल च्याम्पियनसिपमा भाग लिन आज माल्दिभ्स गएका छन् । आगामी सोमबारदेखि सुरु हुने फुटसल च्याम्पियनसिपमा मालदिभ्स एयरपोर्ट कम्पनी लिमिटेडको क्लबबाट खेल्न उनीहरु आज माल्दिभ्स गएका हुन् ।
साफ च्याम्प्यिनसिपको प्रदर्शनकै आधारमा माल्दिभियन क्लबले उनीहरुलाई अनुबन्धन गरेको हो । २ वर्ष अघि नेपालकै सजना राणा मगरले पनि सो फुटसल लिग खेलेकी थिइन् । उनीहरुलाई एक महिनाको १ हजार ५ सय अमेरिकी डलर पारिश्रमिक सहित हवाइ टिकट र त्यहाँ रहादाको सम्पूर्ण खर्च क्लवले बेहोर्ने सम्झौता भएको छ ।

Share.

Leave A Reply