play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पाँचवर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइदै

0

वैशाख ६ । सरकारले आज पाँचवर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।बिहानदेखि बेलुकासम्म सबै जिल्ला, नगरपालिका तथा गाउपालिका अन्तर्गतका हरेक वडामा तोकिएको केन्द्रमा महिला स्वास्थ्य स्वंयसेविकाले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने बालस्वास्थ्य महासाखाले जनाएको छ । आज खान छुटेका बालबालिकालाई भोलि पनि औषधि खुवाइने महासाखाले जानकारी दिएको छ ।

Share.

Leave A Reply