यातायात व्यवसायी द्धारा आन्दोलनका कार्यक्रम घोषणा

वैशाख ६ । सरकारको सिन्डीकेट खारेज गर्ने निर्णयको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । आन्दोलनका कार्यक्रम अन्तरगत आज संयुक्त आन्दोलनको तयारी गर्ने कार्यक्रम रहेको यातायात व्यवसायीहरुले जानकारी दिएका छन ।यस्तै उनिहरुले भोली निर्णय फिर्ता लिन माग गर्दै प्रधानमन्त्री, विभागीय मन्त्री, प्रदेश मुख्यमन्त्रीलाई ज्ञापन पत्र वुझाउने भएका छन । सरकारले आफूहरुसँग छलफल समेत … Continue reading यातायात व्यवसायी द्धारा आन्दोलनका कार्यक्रम घोषणा