सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन ः मन्त्री थापा

५ वैशाख, गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको आज उद्घाटन गर्नुहुँदै मन्त्री थापाले जनताको शान्तिसुरक्षाका लागि सरकार दृढ रहेको बताउनुभयो ।शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रको सुरक्षाका लागि इलाका स्तरको प्रहरी कार्यालय स्थापना गर्न सकारात्मक रहेको भन्दै उहाँले उद्योगको विकासबाट नै देशमा … Continue reading सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन ः मन्त्री थापा