लुकास पोडोल्स्कीको सुखद बिदाइ, अन्तिम खेलमा इंगल्याण्ड विरुद्ध विजयी गोल

चैत १० । मैत्रिपूर्ण फुटबलको एक खेलमा जर्मनीले इंग्लण्डलाई पराजित गरेको छ । आज बिहान  जर्मनीको डर्टमण्डमा सम्पन्न  भएको खेलमा घरेलु टोली १-० ले विजयी भएको हो । खेलमा जर्मनीलाई विजयी गराउन लुकास पोडोल्स्कीले निर्णायक गोल गरेका हुन् । जर्मनीको राष्ट्रिय टोलीका लागि खेलेको अन्तिम खेलमा पोडोल्स्कीले आकर्षक गोल गरेका हुन् । जर्मनीको जितसँगै इंग्लण्डका … Continue reading लुकास पोडोल्स्कीको सुखद बिदाइ, अन्तिम खेलमा इंगल्याण्ड विरुद्ध विजयी गोल