संघीयताको संक्रमणकालीन व्यवस्थापनका लागि वार्षिक एक खर्ब खर्च हुने
५ वैशाख, संघीयताको संक्रमणकालीन व्यवस्थापनका लागि वार्षिक एक खर्ब खर्च हुने देखिएको छ ।तर, संघीयता कार्यान्वयनतर्फ निश्चित कदम चाल्नु अगावै सरकारको अनावश्यक खर्च वृद्धि भएकोमा विश्व बैंकले चिन्ता व्यक्त गरेको छ ।नयाँ संविधानअनुसार तीन तहको सरकार गठन भइसकेको छ । तर, संक्रमणकालीन व्यवस्थापन भइसकेको छैन । विश्व बैंकका अनुसार सरकारको पुनर्संरचनाको लागि प्रतिवर्ष कुल ग्रार्हस्थ … Continue reading संघीयताको संक्रमणकालीन व्यवस्थापनका लागि वार्षिक एक खर्ब खर्च हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed