play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

विदेशी मुद्राको आजको सटहीदर

0

बैशाख ४ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८६ पैसा र विक्रिदर २८ रुपैयाँ ०२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ७० पैसा र विक्रिदर २८ रुपैयाँ ८६ रुपैयाँ छ ।युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८७ पैसा र विक्रिदर २७ रुपैयाँ ०३ रहेको छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र विक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४८ रुपैयाँ ५४ पैसा छ भने विक्रिदर ३ सय ५० रुपैयाँ ५४ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ७७ रुपैयाँ १३ पैसा र विक्रिदर २ सय ७८ रुपैयाँ ७२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Leave A Reply