चितवनका तेक्वान्दो खेलाडीले जापानमा प्रतिस्पर्धा गर्ने
बैशाख ३ । चितवनका तेक्वान्दो खेलाडीले जापानको ओसाकामा हुने अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन । अप्रिल २१ र २२ गते हुने सो प्रतियोगितामा जिल्लाका चार जना खेलाडीले प्रतिस्पर्धा गर्ने अबसर पाएका हुन । चितवन तेक्वान्दो डोजाङका सुनिल सिंह,पिठुवा तेक्वान्दो डोजाङका उज्वल श्रेष्ठ र भरतपुर तेक्वान्दो डोजाङका कासिफ मिँया तथा जय सुवेदीले तेक्वान्दो प्रतियोगितामा … Continue reading चितवनका तेक्वान्दो खेलाडीले जापानमा प्रतिस्पर्धा गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed