play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

आईपिएलः आजको पहिलो खेलमा राजस्थान विजयी, चेन्नई र पञ्जाव भिड्दै

0

वैशाख ०२,
आईपीएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेंजर्स बेंग्लोरलाई १९ रनले हराएको छ । २ सय १८ रनको उच्च लक्ष्य पच्छाएको बेङ्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रनमा समेटिएपछि खेलको नतिजा राजस्थानको पक्षमा परेको हो ।
यसअघि बेङ्लोरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १७ रनको उच्च योगफल तयार पारेको थियो ।
यस्तै आजको दोस्रो खेलमा अहिले सवा ८ बजेपछि चेन्नई सुपरकिंग्स र किंग्स इलाभेन पञ्जाव भिड्दै छन् ।

Share.

Leave A Reply