play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

आईपीएल: बेंग्लोरले टस जितेर पहिले बलिङ्ग गर्ने

0

बैसाख ०२, आईपीएल क्रिकेटमा अहिले रोयल च्यालेंजर्स बेंग्लोरले राजस्थान रोयल्सको सामना गर्दै छ छ रोयल च्यालेंजर्स बेंग्लोरले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेसंगै राजस्थान रोयल्सले पहिले ब्याटिंग गर्ने छ
यस्तै आजै राति सवा ८ बजेपछि सुरु हुने अर्को खेलमा चेन्नई सुपरकिंग्सले किंग्स इलाभेन पञ्जावको सामना गर्दै छ ।यसैबीच गएराती भएको खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइटराइडर्सलाई पाँच विकेटले हराएको छ । कोलकातामा गएराति भएको खेलमा घरेलु टोलीले दिएको १ सय ३९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।

Share.

Leave A Reply