play_circle_outline On Air

मैसरिसुनाखरी

play_circle_outline On Air

मैसरिसुनाखरी

विदेशी मुद्राको सटही दर

0

चैत ३० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७६ पैसा र विक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५९ पैसा र विक्रिदर २८ रुपैयाँ ७५ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३५ पैसा र विक्रिदर २८ रुपैयाँ ५१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८६ पैसा र विक्रिदर २७ रुपैयाँ ०१ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र विक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४७ रुपैयाँ १७ पैसा छ भने विक्रिदर ३ सय ४९ रुपैयाँ १७ पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ७६ रुपैयाँ १३ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ७२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Leave A Reply