बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

चैत्र २८,च्याम्पियन्स लिग क्वाटर फाइनलमा पहिलो लेगको ४-१ को स्पष्ट अग्रतालाई गुमाउँदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ। बार्सिलोनाको घरेलु मैदानमा ४-१ ले पछि परेको एएस रोमाले दोस्रो लेगमा ३-० को सनसनीपूर्ण पुनरागमन गरेपछि समग्रमा ४-४ को नतिजा बनाउँदै रोमा च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भयो। दुई लेगमा ४-४ को बराबरी भएपनि अवे गोलको आधारमा … Continue reading बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो