माथिल्लो तामाकोशीको काम निर्धारित समयमा नै सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन

चैत २८ – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ ।स्वदेशी लगानीमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको जलविद्युत् आयोजनाको स्थलगत अवलोकनका क्रममा ढिलाइ हुने देखिएपछि उहाँले कुनै पनि हालतमा आयोजनाको काम निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभएको हो । तामाकोशी अयोजना निर्माणमा ढिलाइ हुँदा … Continue reading माथिल्लो तामाकोशीको काम निर्धारित समयमा नै सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन