आइपिएलमा आज हैदराबाद र राजस्थान रोयल्स भिड्ने

चैत २६ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एक खेल मात्रै हुने भएको छ । आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच खेल हुने भएको छ । खेल साँझ सवा ८ बजेदेखि सुरु हुने छ ।प्रतियोगिता अन्र्तगत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको … Continue reading आइपिएलमा आज हैदराबाद र राजस्थान रोयल्स भिड्ने