प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक – प्रतिपक्षी दल कांग्रेस
चैत २६ । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण स्वागत योग्य रहेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सद्भावपुर्ण भनिएको भ्रमण स्वागत योग्य रहेको बताउनुभयो ।भारतले नेपालको विषयमा खुलेर प्रसंसा गर्नु र नेपालको हितका विषयमा छलफल हुनु सकारात्मक भएको उहाँको भनाई छ । प्रवक्ता शर्माले पञ्चेश्वर आयोजना, भारतसँगको व्यापारघाटा लगायतका … Continue reading प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक – प्रतिपक्षी दल कांग्रेस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed