निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउनु हुँदैन :काँग्रेस नेता महत

चैत २४, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताएका छन् । नेपाली काँग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण कार्यक्रममा उनले उच्च मनोबलका साथ संगठन विस्तारमा जुट्न काँग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।नेता महतले संगठन बलियो बनाएमा आउँदो निर्वाचनमा काँग्रेस … Continue reading निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउनु हुँदैन :काँग्रेस नेता महत