नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौं: प्रधानमन्त्री ओली
२४ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् ।दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताएका हुन् ।उनले समृद्धि नेपाल र भारतको संयुक्त एजेण्डा भएको पनि बताए ।आफ्नो भारत … Continue reading नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौं: प्रधानमन्त्री ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed