रुसी राष्ट्रपति पुटिनका सहयोगीमाथि अमेरिकाको प्रतिबन्ध
चैत २४, अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसी राष्ट्रपति पुटिनका सात जना नजिकका सहयोगी, १७ जना वरिष्ठ सरकारी अधिकारी तथा केही रुसी कम्पनीमाथि पनि प्रतिबन्ध लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ । प्रतिबन्ध लगाउने घोषणा गरेका रुसी व्यक्ति तथा कम्पनीमाथि विश्वभर हानिकारक गतिविधि सञ्चालन गरेको अमेरिकाले आरोप लगाएको … Continue reading रुसी राष्ट्रपति पुटिनका सहयोगीमाथि अमेरिकाको प्रतिबन्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed