प्रधानमन्त्री ओलीलाई भारतमा गार्ड अफ अनर प्रदान, आज विभिन्न कार्यक्रममा सहभागी हुँदै

चैत २४, भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर ग्रहण गरेका छन् । राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो । विशिष्ट पाहुनाहरुको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज औपचारिक भेटवार्ता गर्दै हुनुहुन्छ … Continue reading प्रधानमन्त्री ओलीलाई भारतमा गार्ड अफ अनर प्रदान, आज विभिन्न कार्यक्रममा सहभागी हुँदै