सलमानले जमानत पाएनन्, आज पनि जेलमै बस्नुपर्ने

चैत २३ । हरिण सिकार मामलामा अदालतबाट दोषी ठहर भई पाँच वर्षको जेल सजाय पाएका बलिउड अभिनेता सलमान खान जमानतबाट रिहा हुने प्रयासमा रहे पनि आज उनको प्रयास सफल हुन सकेन ।जोधपुरको जिल्लासत्र न्यायालयमा सलमानले जमानतमा रिहाईका लागि अपिल गरेका छन् ।आज अदालतले उनको निवेदनमा सुनुवाइ गरे पनि फैसला दिएको छैन । तल्लो अदालतबाट आउनुपर्ने … Continue reading सलमानले जमानत पाएनन्, आज पनि जेलमै बस्नुपर्ने