मुलपानी रंगशाला सरकार आफैंले बनाउने,धुर्मुस समूहलाई पोखरा जान प्रस्ताव
२३ चैत, सरकारले मुलपानी क्रिकेट मैदान आफैं बनाउने बताएको छ र धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा जान प्रस्ताव गरेको छ ।कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर प्रजोजल पनि बुझाएका छन् ।औपचारिक निर्णय नभएपनि मुलपानी वा चितवनमा रंगशाला बनाउने सकिने देखिएको … Continue reading मुलपानी रंगशाला सरकार आफैंले बनाउने,धुर्मुस समूहलाई पोखरा जान प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed