play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

विदेशी मुद्राको आजको सटहीदर

0

चैत २२। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७२ पैसा र विक्रिदर २७ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७१ रुपैयाँ छ ।युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३० पैसा र विक्रिदर २८ रुपैयाँ ४६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८६ पैसा र विक्रिदर २७ रुपैयाँ ०२ रहेको छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र विक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४६ रुपैयाँ ५२ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ५२ पैसा रहेको छ ।एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ६७ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ २६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Leave A Reply