play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

मेक्सिकोसँगको सीमामा सेना तैनाथ गर्छु – अमेरिकी राष्ट्रपति

0

चैत २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना तैनाथ गर्ने बताएका छन् ।ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामी सैन्यरुपमा काम गर्न गइरहेका छौं, यो ठूलो कदम हो ।’राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा यसअघि नै गरेका छन् । सो घोषणा कार्यान्वयनमा भने उनलाई संसदले साथ दिएको छैन । बाल्टिक देशका नेताहरुसँगको लञ्चपछि पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘मेक्सिकोले आप्रवासीको आवतजावत नरोकेसम्म उत्तरी अमेरिका निःशुल्क व्यापार सम्झौता खतरामा रहन्छ ।

Share.

Leave A Reply