डीपीएलमा दुई खेल हुदै – विराटनगर र रुपन्देही तथा अत्तरिया र काठमाडौं भिड्ने
चैत २१ – धनगढी प्रिमियर लिगमा आज दुई खेल हुँदैछन् । जसमा पहिलो खेलमा विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्स आमनेसामने हुँदैछन् ।डीपीएलमा खराब सुरुवात गरेको काठमाडौं बुधबार रुपन्देहीलाई हराउँदै पुनः लयमा फर्किने लक्ष्यमा छ । पहिलो खेलमा महेन्द्रनगरसँग ३३ रनले पराजित भएको विराटनगरको प्रतियोगितामा … Continue reading डीपीएलमा दुई खेल हुदै – विराटनगर र रुपन्देही तथा अत्तरिया र काठमाडौं भिड्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed