play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

आज सुनको भाउ बढ्यो

0

चैत २० – सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने आज घटबढ भएन । चाँदी आज पनि तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply