दुई कोरियाको बैठकले अमेरिका र उत्तर कोरिया वार्ता सहज हुने

१६ चैत, उत्तर र दक्षिण कोरियाबीच हुन लागेको बैठकले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्तालाई पनि सहजता प्रदान गर्ने अमेरिकाले जनाएको छ । यस बैठकले अमेरिकासँगको वार्ताको मुख्य एजेण्डालाई नजिक बनाउने र यसबाट द्विपक्षीय वार्ता र आवश्यक एजेण्डागत छलफलमा पनि स्पष्टता आउने अमेरिकाको अनुमान छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हाइदर नरेटले … Continue reading दुई कोरियाको बैठकले अमेरिका र उत्तर कोरिया वार्ता सहज हुने