play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

केकीको कोहलपुर एक्सप्रेसको ट्रेलर

0

अभिनेत्री केकी अधिकारीले निर्माण गरेकाे बहुप्रतिक्षित चलचित्र कोहलपुर एक्सप्रेसको ट्रेलर सार्वजनिक भएको छ ।

 

कमेडी विधामा बनेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ आदिको प्रमुख भूमिका रहेको छ।

चलचित्रलाई विशाल भण्डारीले निर्देशन गरेका छन् भने वैशाख १४ गते रिलिज हुँदैछ।

चलचित्रको ‘काउ सङ’ हिट भएको थियो, चलचित्र कस्तो छ त्यो दर्शकले मूल्यांकन गर्नेछन्।

Share.

Leave A Reply