play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

दक्षिण भारतीय सुपरस्टार रामचरण ३३ वर्ष लागे

0

१३ चैत, दक्षिण भारतीय सुपरस्टार राम चरण आजदेखि ३३ वर्षमा लागेका छन्। तेलेगु फिल्मका स्टार फिल्मी दुनियाँमा छिरेको १० वर्षको अवधिमा राम्रो पहिचान बनाइसकेका छन्।उनका चिरुथा, मागाधिरा, ओरेन्ज चर्चित चलचित्रमा पर्दछन् । २००७ मा प्रदर्शनमा आएको उनको चलचित्र ‘चिरुथा’ले २२.०८ करोडको कमाइ गर्दै बक्स अफिसमा तहल्का मच्चाएको थियो।
उनलाई फिल्मी बजारमा मास इन्टरटेनरको रुपमा चिनिन्छ। उनी पछिल्लो पटक २०१६ मा रिलिज भएको ‘ध्रुव’मा देखा परेका थिए । उनको नयाँ चलचित्र रंगास्थलम आउँदैछ।मेगास्टार चीरञ्जीवी का छोरा रामचरणले फिल्मी दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्। कलाकारिता बाहेक उनी व्यवसायी पनि हुन् र समाजसेवा पनि रुचि राख्छन्।

Share.

Leave A Reply