ईयुको प्रतिवेदनप्रति काँग्रेस बैठकमा नेताहरुको आपत्ति
चैत १२, नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेताहरुले ईयुको निर्वाचन प्रतिवेदनप्रति आपत्ति जनाएका छन् ।अघिल्ला दुई बैठकमा मौन बसेका नेताहरुले नेपालको निर्वाचन पद्दति युरोपियन देशहरूको भन्दा विशिष्ठ रहेको भन्दै इयुको प्रतिवेदनको विरोध गरेका थिए । बैठकमा इयूको विषयले बढी प्राथमिकता पाएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।शर्माले नेताहरुको मर्यादा क्रममा रहेको मतभेदलाई निराकरण … Continue reading ईयुको प्रतिवेदनप्रति काँग्रेस बैठकमा नेताहरुको आपत्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed