भरतपुरमा रोड डिभाइडर, पुलमा बत्ती बल्यो, बजार व्यवस्थित बनाइँदै
चैत्र १२, नारायणगढ र भरतपुर बजार क्षेत्रलाई व्यवस्थित बनाउने काममा भरतपुर महानगरपालिकाले आफ्नो सक्रियता बढाएको छ । महानगरपालिकाले सडक बत्तीहरुको मर्मत गरेर पहिले बत्ती नबलेका ठाउँमा बत्ती बाल्न सुरु गरेको छ भने भरतपुर क्षेत्रमा सडक डिभाइडर राखेर अव्यवस्थित सडकलाई व्यवस्थित बनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले सिंगो भरतपुर महानगरलाई सुन्दर र व्यवस्थित शहर … Continue reading भरतपुरमा रोड डिभाइडर, पुलमा बत्ती बल्यो, बजार व्यवस्थित बनाइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed