play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

विदेशी मुद्राको आजको सटहीदर

0

चैत १२। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ रुपैयाँ छ ।युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४८ पैसा र विक्रिदर २६ रुपैयाँ ६३ रहेको छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५७ पैसा र विक्रिदर ९ रुपैयाँ ६२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४६ रुपैयाँ ३५ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ३६ पैसा रहेको छ ।एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ०७ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ६६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Leave A Reply