play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

सिटी र लिभरपुल बराबरी

0

चैत्र ७,  अगुइरोको गोलका कारण म्यानचेस्टर सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग को  हारलाई टार्न सफल भएको छ।

अगुइरोले इङ्लिस प्रिमियर लिगको यो सिजन पाँचौ गोल गर्ने क्रममा ६९ मिनेटमा घरेलु टोलीको उद्दार गरेका थिए। लिगको चौथो स्थानमा रहेको लिभरपुलले आइतबार राती सिटीको इत्तिहाद रंगशालाको भ्रमण गरेको थियो। जुन खेलको नतिजा एक एक गोल रहयो।

जसमा दोस्रो हाफको खेल सुरु भएको ६ मिनेटमा गायल क्लिचीको गल्तीका कारण सिटीले ५१ मिनेटमा पेनाल्टीको दण्ड पाएको थियो।

Share.

Leave A Reply