एसियन कप छनोटको अन्तिम खेल खेल्न भोलि राष्ट्रिय फुटबल टोली कतारको दोहा जाने
चैत १० । एएफसी एसियन कप छनोटअन्तर्गत् समूह चरणको अन्तिम खेल खेल्न भोलि राष्ट्रिय फुटबल टोली कतारको दोहा जाने भएको छ ।यही चैत १३ गते दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न नेपाली टोली भोलि त्यस तर्फ जाने बताइएको छ ।यसअघि, काठमाडौंमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो । छनोट खेलमा पाँच खेल … Continue reading एसियन कप छनोटको अन्तिम खेल खेल्न भोलि राष्ट्रिय फुटबल टोली कतारको दोहा जाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed