भारतले बनाउँदै गरेको बाँधका कारण नवलपरासीको सुस्ता गाउँपालिकाका १० भन्दा बढी गाउँ डुबानमा पर्ने

चैत १० । भारतले नारायणी नदीमा बनाउँदै गरेको बाँधका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका १० भन्दा बढी गाउँ डुबानको जोखिममा परेका छन् ।एकतर्फी रुपमा भारतीय पक्षले नारायणी नदी छेउमा ठूलो बाँध बनाउँदा वर्षायाममा सुस्ता गाउँपालिकाका ६० हजार बढी जनसंख्या विस्थापित हुने खतरा बढेको हो ।निर्माण तत्काल रोक्न स्थानीयले नेपाल सरकारमार्फत् भारतको धयानाकर्षण गराएका छन् । … Continue reading भारतले बनाउँदै गरेको बाँधका कारण नवलपरासीको सुस्ता गाउँपालिकाका १० भन्दा बढी गाउँ डुबानमा पर्ने