नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक आज बस्दै
चैत ९ – नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठकमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयको विषयमा समिक्षा हुने प्रवक्ता विश्वप्रकास शर्माले बताउनु भयो । निर्वाचन सकिएको झण्डै ४ महिनापछि कांग्रेसले पार्टी पराजित हुनुको कारण खोजी गर्न लागको हो । नेतृत्वको कारण पार्टी पराजित भएको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गर्दै आएका … Continue reading नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक आज बस्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed