नवलपरासीमा बालिका बेच्न भारत लैजान लाग्न लागेको आरोपमा एक भारतीय नागरिक
८ चैत,पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लाग्न लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय धु्रव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीया छोरी नब्या कलवारलाई ललाइफकाइ भारततर्फ लैजान लागेको अवस्थामा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन् … Continue reading नवलपरासीमा बालिका बेच्न भारत लैजान लाग्न लागेको आरोपमा एक भारतीय नागरिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed