नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको नयाँ फुटबल क्लवमा आबद्ध

चैत ८ । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन्  यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गरेका छन् ।उनले गत साता सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएका छन् । प्रेस्टन लायन्स गत … Continue reading नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको नयाँ फुटबल क्लवमा आबद्ध