भोलिबाट शुरु हुने एसईई परीक्षामा नवलपरासीबाट ११ हजार परीक्षार्थी सहभागी हुँदै

चैत ७, भोलिबाट शुरु हुने एसईई परीक्षामा नवलपरासीबाट ११ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।बर्दघाट सुस्ता पूर्व र बर्दघाट सुस्ता पश्चिम भनेर दुई खण्डमा विभाजित नवलपरासीमा यस वर्ष पूर्व र पश्चिम गरेर ४१ स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।नवलपरासी बर्दघाट सुस्तापूर्वबाट एसईई परीक्षामा ६ हजार १ सय ६० जना विद्यार्थी सहभागी हुने भएको र नवलपुरका २४ … Continue reading भोलिबाट शुरु हुने एसईई परीक्षामा नवलपरासीबाट ११ हजार परीक्षार्थी सहभागी हुँदै