काबुलमा अात्मघाती बम विस्फोट हुदा कम्तीमा २५ जनाको मृत्यु

चैत ७ – अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोट हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । काबुलको अली अवाद अस्पाताल र कावुल विश्वविद्यालय नजिकै भएको अात्मघाती विष्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको र २० जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउने अझै बढ्न सक्ने बीबीसीले जनाएको छ … Continue reading काबुलमा अात्मघाती बम विस्फोट हुदा कम्तीमा २५ जनाको मृत्यु