नेपालमा ९० प्रतिशत मानिस दाँत माझ्न जान्दैनन् : डा. घिमिरे

चैत ६ । ‘स्वास्थ्यको लागि मुख स्वस्थ राखौं’ भन्ने नारासहित मंगलबार (आज) विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।नेपाल डेन्टल साइन्स हाइजेष्टि एसोसिएसनले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा विशेषज्ञहरुले मुखको सफाइमा ध्यान नदिँदा रोगको खतरा उच्च हुने बताएका थिए । कार्यक्रममा दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले नेपालमा ९० प्रतिशत मानिसलाई दाँत माझ्न … Continue reading नेपालमा ९० प्रतिशत मानिस दाँत माझ्न जान्दैनन् : डा. घिमिरे