नेपाली बजारमा आज सुनचादीको भाउ घट्यो

चैत ५, नेपाली बजारमा आज सुनचादीको भाउ घटेको छ सुन आज १ सयले तथा चाँदी ५ रुपैयाले घटेको छ नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाला सुन प्रति तोला ५७ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ९ सय रहेको छ । हिजोको तुलनामा आज साताको दोस्रो दिन … Continue reading नेपाली बजारमा आज सुनचादीको भाउ घट्यो