play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

गुट मिलाउन मन्त्रालय फुटाइयो : गगन थापा

0

चैत्र ४, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सासंद गगन थापाले सरकारले पार्टी भित्रका गुट मिलाउन मन्त्रालय फुटाएको आरोप लगाएका छन् । चितवन रत्ननगरमा आइतबार सुरू भएको नेपाल निजामती कर्मचारी युनियन (संघ) को सातौं अधिवेशन उद्घाटन कार्यक्रममा थापाले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसक्ने दाबी गरे ।
०६२/६३ को आन्दोलनपछि सबैभन्दा धेरै वामपन्थीहरु सत्तामा बसेका भन्दै थापाले देशको दुरावस्थाको जिम्मा उनीहरूले बढी लिनुपर्ने उनकाे भनाई थियाे।एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता र गणतन्त्र तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय व्यवस्था मन नपरेको भन्दै उनले संघीयता, गणतन्त्र र संसदीय व्यवस्था जोगाउन कांग्रेस जिम्मेवार हुनुपर्ने थापाले बताए ।

Share.

Leave A Reply