राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी शशिकला दाहाल विजयी

चैत ४ – राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी हुनुभएको छ । संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी हुनुभएको हो । नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत पाउनुभयो । राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना सांसद रहेका छन् । कांग्रेसका १३, … Continue reading राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी शशिकला दाहाल विजयी