play_circle_outline On Air

संगिनी

play_circle_outline On Air

संगिनी

टाडीमा बसको ठक्कर बाट १ जनाको मृत्यु,४ जना घाइते

0

फाल्गुन ३०, टाडीबाट भरतपुर तर्फ आइरहेको बा ३ ख २३५४ नम्बरको बसले आज साझ ५ बजे तिर टाडी बजारमा साइकल यात्रु र पैदल यात्रुलाई ठक्कर दिएको छ ठक्कर पछि घाइते भएका ५ जना मध्ये एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ठक्कर दिने बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ बिस्तृत विवरण प्राप्त भएको छैन

Share.

Leave A Reply