play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनमा हात्तीको आक्रमणवाट एक जनाको मृत्यु,शवलाई पोष्टमार्टमका लागी भरतपुर ल्याइदै

0

फागुन ३०- चितवनमा हात्तीको आक्रमणवाट आज दिउसो १ बजे एक जनाको मृत्यु भएको छ । रत्ननगर ७ स्थित खोरसोर मध्यवर्ती संरक्षण वनमा घाँस काट्न जाने क्रममा जंगली हात्तीले आक्रमण गर्दा रत्ननगर ७ बद्रेनी निवासी ५५ वर्षिय तनही थरुनीको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागी भरतपुर ल्याउने तयारी भैरहेको छ ।

Share.

Leave A Reply