play_circle_outline On Air

प्रिमियर

play_circle_outline On Air

प्रिमियर

गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त

0

फाल्गुन ३०,गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । यसअघि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका सुवेदीले गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको रुपमा आजदेखि जिम्मेवारी सम्हालेका हुन् ।यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा भएका छन् ।

Share.

Leave A Reply