play_circle_outline On Air

प्रिमियर

play_circle_outline On Air

प्रिमियर

नेपालमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने

0

फागुन ३० – काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने भएको छ ।बंगालादेशी प्रधानमन्त्री शेख हसिनाले आज आकस्मिक बैठक बोलाएर भोली सार्वजनिक विदासहित राष्ट्रिय शोक मनाउने घोषणा गर्नुभएको डेली स्टार ले जनाएको छ ।यस्तै पर्सी शुक्रबार देशका सबै मस्जिद, मठमन्दिर तथा गुम्वामा शोकसभा गर्ने पनि बंगलादेशको प्रधानमन्त्री कार्यालयले जनाएको छ । अस्ती सोमबार काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा २६ बंगलादेशी नागरिकसहित ५१ जनाको ज्यान गएको थियो ।

Share.

Leave A Reply